GGF Bramhakhel
@ggfbramakhel6051
Subscribers
Views
Videos
API Count
To 10
Live Subscriber Growth Chart
Loading Advanced Analytics...
About GGF Bramhakhel
एक–मात्र परमेश्वर अनन्तरुपमा तिन व्यक्तिहरुमा अस्त्तित्वमा हुनुहुन्छ; पिता परमेश्वर, पुत्र परमेश्वर, र पवित्र आत्मा परमेश्वर;प्रत्येक असिमित, अनन्त र सर्वशक्तिमान् हुनुहुन्छ ।
हामी विश्वास गर्दछौं कि पुत्र येशू ख्रीष्ट पूर्णरुपमा परमेश्वर र पूर्णरुपमा मानिस हुनुहुन्छ । उहाँ पवित्र आत्माबाट गर्भधारण गरिनुभयो, कन्या मरियमबाट जन्मनुभयो, र उहाँले पापरहित जीवन जिउनुभयो । उहाँ मर्नुभयो, पापीहरुका लागि उहाँको प्रतिस्थापात्मक मृत्युमा उहाँको रगत बगाउनुभयो, त्यसपछि गाडिनुभयो, चिहानबाट बौरिउठ्नुभयो, स्वर्गमा उचालिनुभयो, र अब पिताको दाहिने हातमा बिराजमान् हुनुहुन्छ ।
पवित्र आत्मा परमेश्वरको तेश्रो व्यक्तिकोरुपमा पिता र पुत्रसँगै समान र अनन्त हुनुहुन्छ । आत्माले संसारलाई पाप, धार्मिकता र न्यायको बारेमा लाचार पार्नुहुन्छ र मानिसलाई विश्वासद्वारा येशू ख्रीष्टसँग एकतामा गाँस्नु हुन्छ । पवित्र आत्माले सम्पूर्ण विश्वासीलाई छाप मार्नुहुन्छ र विश्वासीहरुमा वास गर्नुहुन्छ । पवित्र आत्माको भरिपूर्णता सम्पूर्ण विश्वासीहरुका लागि सर्तरहित प्रतिज्ञा होइन; भित्र वास गर्ने कुरा चाहिँ हो ।
Embed on Your Website
Do you want to put GGF Bramhakhel's realtime subscriber count on your website? Use the embed code below or add the direct URL as a browser source in OBS.
Latest Video
Doctrine Of Salvation Class 3
by GGF Bramhakhel
Click to load YouTube player
Doctrine Of Salvation Class 3
Uploaded
40
Views
4
Likes
0
Comments
About RealtimeSubCount.com
RealtimeSubCount.com tracks live YouTube subscriber activity with a faster page shell, local caching, and analytics modules that do not block the main counter from loading. This page is designed to keep the count visible first while the deeper charts and supporting widgets stream in behind it.