Bulbul Talks
@bulbulpodcast
Subscribers
views
Videos
API Count
To 40K
Live Subscriber Growth Chart
Loading Advanced Analytics...
About Bulbul Talks
डिजिटल मिडियाको चुलिँदो लोकप्रियतासँगै "बुलबुल कम्युनिकेसन" सकारात्मक सञ्चारको एउटा अभियान बनेर आएको छ ।
यो बुलबुल कम्युनिकेसन अभियानले संचालन गरेको एउटा युट्युब च्यानल हो । यो च्यानलमा सञ्चारकर्मी अच्युत घिमिरे 'बुलबुल' ले वाचन गरेका नेपाली साहित्यका विभिन्न विधाका रचनाहरूको श्रव्य संस्करणका अलावा विभिन्न क्षेत्रमा आबद्ध प्रेरक व्यक्तित्वहरूसँगको कुराकानी BulbulCast का श्रृंखलाहरू उपलब्ध छन् ।
यसलाई BULBUL TALKS (च्यानल–५) को रुपमा संचालन गरेका छौँ भने यस्तै प्रकृतिको अर्को च्यानल BULBUL COMMUNICATION च्यानल–१ र SHRUTI SAMBEG च्यानल–२ का रुपमा संचालित छन् । त्यस्तै हिन्दी कथा,उपन्यास वाचनका लागि तेस्रो च्यानलका रुपमा PREET KI REET संचालित छ । नेपाली गजलको अभियान बोकेको कार्यक्रम बुलबुल च्यानल–४ (NEPALI CHHAPRO) बाट नियमित सुन्न सकिन्छ ।
--- For Business & Partnership :
Email us ([email protected])
Call us (+977 9851088117)
Embed on Your Website
Do you want to put Bulbul Talks's realtime subscriber count on your website? Use the embed code below or add the direct URL as a browser source in OBS.
Latest Video
JASLE MANAI JALAYENAN | जसले मनै जलाएनन् || Audio Book || PARASMANI SHAKYA || ACHYUT GHIMIRE
Uploaded
20,981
views
207
Likes
20
Comments
About RealtimeSubCount.com
Track live YouTube subscriber counts, video views, creator comparisons, milestones, and OBS-ready counters in real time.