Manik Lal Ghising
@ngyalalani
Subscribers
views
Videos
API Count
To 10
Live Subscriber Growth Chart
Loading Advanced Analytics...
About Manik Lal Ghising
नमस्कार साथीहरू !
यस 'Manik Lal Ghising' युट्युब च्यानलमा तपाइलाइ स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्धेश्य भनेको कम्प्युटर, बिभिन्न सफ्टवेयर तथा एप्लिकेशनहरूको प्रयोग तथा उपयोगिता, इन्जिनियरिङबाट प्राप्त शीपहरू सिकाउनु, शिक्षााक्षेत्र र अन्य विषयहरूमा प्राविधिक ज्ञान उपलब्ध गराउनु हो जसले तपाईंलाई केही ज्ञान दिन सकाेस र साथसाथै तपाईंलाई मनोरञ्जन पनी प्रदान गराेस भन्ने विश्वास लिएकाे छु । यस च्यानलबाट तपाइले नेपाली भाषामा टेकनाेलाेजीकाे ज्ञान लिन सक्नुहुनेछ ।
मैले यस च्यानल मार्फत मैले अनुभव गरेका कुराहरूलाइ उत्कृष्ट तरिकाले भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु ।
साथीहरू यदि तपाईलाई यी बिषयहरूमा विशेष रुचि छ भने कृपया च्यानललाई सब्सक्राइब गर्नुहोला ।
धन्यवाद ।
For Personal Query अति महत्वपूर्ण कामकाेलागी मात्र:
Manik Lal Ghising
Civil Engineer/ Graphic Designer/ Photographer/ Videographer /Vlogger
Embed on Your Website
Do you want to put Manik Lal Ghising's realtime subscriber count on your website? Use the embed code below or add the direct URL as a browser source in OBS.
Latest Video
रातभर जलिरहेछ सिंहदरबार ...
Uploaded
49
views
1
Likes
0
Comments
About RealtimeSubCount.com
Track live YouTube subscriber counts, video views, creator comparisons, milestones, and OBS-ready counters in real time.