Bhakti Darshan TV
@bhaktidarshan
Subscribers
views
Videos
API Count
To 200K
Live Subscriber Growth Chart
Loading Advanced Analytics...
About Bhakti Darshan TV
सनातन वैदिक धर्म र संस्कृतिलाई समस्त जन जनसम्म प्रवातिह गर्ने मूल उदेश्यका साथ मिति २०६८-३-२० मा स्थापना गरिएको यो भक्तिदर्शन टेलिभिजन नेपालको एक मात्र आध्यात्मिक च्यानल हो । संसारभरि प्रचलनमा रही जनजनको आस्थाको केन्द्रका रुपमा रहेका प्रमुख धर्म, संस्कृति र रितिरिवाजका बारेमा चेतना अभिवृद्धि गराउँदै सबै धर्मावलम्वीहरुका बिचमा समन्वयात्मक क्रियाशीलता एवं सकारात्मक भूमिकाको अपेक्षाकासाथ संचालित भएको हुनाले छोटो समयमा नै यो टेलिभिजन च्यानल राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता पाउन सफल भएको छ ।
समाजमा परस्परमा देखिने कटुता र द्धेषलाई आपसी सद्भावमा बदल्न आध्यात्मिक मूल्य र मान्यता मात्रै सहयोगी सिद्ध हुन सक्छन् भन्ने मान्यता राखेको यो टेलिभिजन च्यालन वर्तमानमा प्रचलित सबै धर्महरुको साझा चौतारी वन्दै गएको छ । विचार – विश्लेषण, सामाजिक आर्दश एवं विविध दर्शनशास्त्रहरुबाट प्रकट भई स्थापित हुँदै आएका शास्त्रीय ज्ञानलाई सहज रुपमा सबैले बुझ्न सक्ने गरी सरल भाषाको माध्यमद्धारा प्रवाह गर्ने गरिएकाले सबैलाई आ–आफ्ना धर्म , संस्कृति मूल्य , मान्यता आदि आत्मसात् गर्न सहज भएको छ ।
Embed on Your Website
Do you want to put Bhakti Darshan TV's realtime subscriber count on your website? Use the embed code below or add the direct URL as a browser source in OBS.
Latest Video
साधना आरती
Uploaded
50
views
8
Likes
0
Comments
About RealtimeSubCount.com
Track live YouTube subscriber counts, video views, creator comparisons, milestones, and OBS-ready counters in real time.