Vitamin D
@driving_vitamin
Subscribers
Views
Videos
API Count
To 10
Live Subscriber Growth Chart
Loading Advanced Analytics...
About Vitamin D
Disclaimer:
यो भिडियो केवल शैक्षिक र सन्दर्भ उद्देश्यका लागि तयार गरिएको हो।
यहाँ प्रयोग भएका केही जानकारी, उदाहरण वा अनुवादहरूमा त्रुटि हुन सक्ने सम्भावना रहन्छ।
जापानमा ड्राइभिङका वास्तविक नियम, कानुन र परीक्षा मापदण्डहरू बुझ्न अनिवार्य रूपमा सरकारी रूपमा जारी गरिएको Official Driving Rule Book (教本) तथा परीक्षा केन्द्र (試験場) को निर्देशन पालन गर्नुहोस ।
यस भिडियोले १००% सही नियम वा कानुनी व्याख्या सुनिश्चित गर्दैन।
सही र अद्यावधिक जानकारीका लागि आधिकारिक स्रोत मात्र भरोसा गर्नुहोस ।
हाम्रो च्यानलमा तपाईंलाई ड्राइभिङ सिक्नको लागि निःशुल्क पाठहरू साथै member only video उपलब्ध छ। हामीलाई लाग्छ कि सबैलाई सुरक्षित र आत्मविश्वासका साथ गाडी चलाउन सिक्ने अवसर मिल्नुपर्छ, चाहे उनीहरूको 日本語 अवस्था जस्तोसुकै होस्। यो च्यानलमार्फत हामी आधारभूतदेखि उन्नत ड्राइभिङ टिप्ससम्म सिकाउँछौं, ताकि तपाईं सडकमा तयार र जिम्मेवार चालक बन्न सक्नुहोस।
Embed on Your Website
Do you want to put Vitamin D 's realtime subscriber count on your website? Use the embed code below or add the direct URL as a browser source in OBS.
Latest Video
Driving lessons in Nepali stage 2
by Vitamin D
Click to load YouTube player
Driving lessons in Nepali stage 2
Uploaded
79
Views
7
Likes
1
Comments
About RealtimeSubCount.com
RealtimeSubCount.com tracks live YouTube subscriber activity with a faster page shell, local caching, and analytics modules that do not block the main counter from loading. This page is designed to keep the count visible first while the deeper charts and supporting widgets stream in behind it.