Nepali christian update
@bishalkarki532
Subscribers
Views
Videos
API Count
To 10
Live Subscriber Growth Chart
Loading Advanced Analytics...
About Nepali christian update
प्रिय मित्र -
उद्वारकर्ता अनि मुक्तिदाता ख्रिष्ट येसूको नाउमा जयमसिह/ नमस्कार ।
म बिशाल कार्की ,तपाईंलाई मेरो यस च्यानल 'Nepali christian update' मा हार्दिक स्वागत गर्दछु।
प्रिय मित्र मेरो यस च्यानलमा -बाइबल सम्बन्धि सबै प्रकारका बचनहरु, जीवन गवाहीहरु,आफै भजनहरु, बाईबलका प्रचारहरु, तथा सेवा सङगतिमा हुने सबै आसिषमय कुराहरु देख्न पाउनुहुनेछ।
मलाई बिस्वास छ,यी कुराहरुबाट पक्कै पनि आसिषित हुनुहुनेछ।साथै
तपाईंले सुन्न र बुझ्न अनि जान्न चाहेका अन्य कुराहरु, यस च्यानललाई केही सल्लाह सुझावहरु भए अप्ठ्यारो नमानि आफ्नै भाइ या दाइ सम्झि निर्धक्क यहाँ कमेन्ट गर्नु होला।मैले जानेका कुराहरु अवस्य सियर गर्नेछु।
बिशेष अनुरोध - मेरो यस च्यानललाई Subscribe गरि नजिकै बेल आइकन अल गर्न नभुल्नुहोला ताकि मेरो भिडियो सबैभन्दा पहिला तपाई कहाँ पुग्न सकोस।साथै लाईक तथा कमेन्ट पनि अवस्य गरि प्राथनामा साथ सपोर्ट गरिदिनु हुन आग्रह पनि गर्दछु।
धन्यबाद।
प्रभुले आशिष् दिउन।
Embed on Your Website
Do you want to put Nepali christian update 's realtime subscriber count on your website? Use the embed code below or add the direct URL as a browser source in OBS.
Latest Video
पितालाई चिन्न येसुलाई चिन्नुपर्छ। #सच्चाई #nepalichristianupdate #बाइबल
by Nepali christian update
Click to load YouTube player
पितालाई चिन्न येसुलाई चिन्नुपर्छ। #सच्चाई #nepalichristianupdate #बाइबल
Uploaded
363
Views
22
Likes
0
Comments
About RealtimeSubCount.com
RealtimeSubCount.com tracks live YouTube subscriber activity with a faster page shell, local caching, and analytics modules that do not block the main counter from loading. This page is designed to keep the count visible first while the deeper charts and supporting widgets stream in behind it.