Nepali Shabdakosh
@nepalishabdakosh
Subscribers
Views
Videos
API Count
To 10
Live Subscriber Growth Chart
Loading Advanced Analytics...
About Nepali Shabdakosh
नेपाली भाषी तथा नेपाली भाषा वाङ्मयलाई प्रेम गर्ने सम्पूर्ण महानुभावहरु प्रति समर्पित छ यो "Nepali Shabdakosh" च्यानल। याे च्यानलकाे एक मात्र उद्देश्य भनेकाे सबैलाई नेपाली भाषाका शब्दहरुको ज्ञान तथा तिनका अर्थहरुको जानकारी होस् भन्ने हो। अहिलेको इन्टरनेटको समयमा जति पनि एप्स र अनलाइन माध्यमबाट हामी शब्दकोश प्राप्त गर्न र प्रयोग गर्न सक्छौँ । "किन चाहियाे Youtube Channel नै ?"भन्ने लाग्न सक्छ। यद्यपि, वर्तमान समयमा युट्युबकाे लाेकप्रियताका कारण गुगलमा खाेजी गर्ने भन्दा युट्युबमा सर्वाधिक खाेजी हुने गर्दछ। यसर्थ, सबैकाे सहजताका निम्ति साथै नेपाली भाषाकाे ज्ञान हाेस् भन्ने उद्देश्यले प्रेरित भएर याे च्यानलकाे सुरूवात गरिएकाे हाे। छाेटा छाेटा भिडियाेहरूकाे माध्यमद्वारा नेपाली भाषाका शब्दहरू तथा तिनका अर्थ र परिभाषाहरू उपलब्ध गराउने प्रयास गर्ने छाैँ। हामी याे कार्य निरन्तर रूपमा गर्दै जानेछाैँ। कम्तिमा दिनकाे एउटा शब्द र त्यसकाे अर्थकाे ज्ञान हुनु नै नेपाली भाषा वाङ्मयका निम्ति याेगदान पनि हाे। हामीलाई साथ र उत्साह प्रदान गर्दै जानुहाेला। नेपाली भाषालाई प्रेम गरौँ, संवर्धन गराैँ।
धन्यवाद।
Embed on Your Website
Do you want to put Nepali Shabdakosh's realtime subscriber count on your website? Use the embed code below or add the direct URL as a browser source in OBS.
Latest Video
#न्वागी | Nwagi Shabda Ko Artha | NWAGI WORD NEPALI MEANING | #Nwagi | #न्वागी शब्दकाे अर्थ |
by Nepali Shabdakosh
Click to load YouTube player
#न्वागी | Nwagi Shabda Ko Artha | NWAGI WORD NEPALI MEANING | #Nwagi | #न्वागी शब्दकाे अर्थ |
Uploaded
57
Views
2
Likes
0
Comments
About RealtimeSubCount.com
RealtimeSubCount.com tracks live YouTube subscriber activity with a faster page shell, local caching, and analytics modules that do not block the main counter from loading. This page is designed to keep the count visible first while the deeper charts and supporting widgets stream in behind it.