Learning Station NP
@learningstationnp
Subscribers
Views
Videos
API Count
To 10
Live Subscriber Growth Chart
Loading Advanced Analytics...
About Learning Station NP
हाम्रो यस YouTube channel Learning Station NP मा तपाईंलाई स्वागत छ!
तपाईं अंग्रेजी सिक्न सुरू गर्दै हुनुहुन्छ भने यो च्यानल तपाईंको लागि एकदम उपयोगी हुनेछ।
यस च्यानलमा तपाईंले पाउनुहुनेछ:
आधारभूत अंग्रेजी पाठहरू: व्याकरण, शब्दावली, र दैनिक जीवनमा प्रयोग हुने अभिव्यक्तिहरू सिक्नका लागि।
सजिलै बुझ्न मिल्ने भिडियोहरू: सुरुवाती तहका विद्यार्थीहरूका लागि उपयुक्त।
प्रयोगात्मक टिप्सहरू: अंग्रेजी बोल्ने, सुन्ने, पढ्ने, र लेख्ने सीप सुधार्नका लागि सरल उपायहरू।
साथै यस च्यानल मा मैले बेला बेलामा विभिन्न प्रेरणादायी कथाहरू, सफलताका कथाहरू, जीवन परिवर्तनका कथाहरू पनि सुनाउने छु। जसका कारणले हजुर हरुलाई आफ्नो लक्ष्य प्राप्तिको लागि अझ सहयोग गर्नेछ।
यदि तपाईं विद्यार्थी हुनुहुन्छ, पेशाकर्मी , वा अंग्रेजी भाषा सिक्न चाहने कोही पनि हुनुहुन्छ भने यो च्यानलले तपाईंलाई सहयोग गर्नेछ। आजै सब्स्क्राइब गर्नुहोस् र अङ्ग्रेजी भाषा सिक्न थाल्नुहोस्।
Facebook link
https://www.facebook.com/navadeep.pokharel
Email address
Embed on Your Website
Do you want to put Learning Station NP 's realtime subscriber count on your website? Use the embed code below or add the direct URL as a browser source in OBS.
Latest Video
Learn English vocabulary! Basic English words, important English words #learningstationnp
by Learning Station NP
Click to load YouTube player
Learn English vocabulary! Basic English words, important English words #learningstationnp
Uploaded
581
Views
11
Likes
0
Comments
About RealtimeSubCount.com
RealtimeSubCount.com tracks live YouTube subscriber activity with a faster page shell, local caching, and analytics modules that do not block the main counter from loading. This page is designed to keep the count visible first while the deeper charts and supporting widgets stream in behind it.