Technical Technique
@technical__technique
Subscribers
Views
Videos
API Count
To 10
Live Subscriber Growth Chart
Loading Advanced Analytics...
About Technical Technique
नमस्कार साथीहरू, हाम्रो यस 'Technical Technique' च्यानल मा तपाइलाइ स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य स्मार्टफोन, कम्प्युटर, दूरसंचार, शिक्षााक्षेत्र र अन्य धेरै विषयहरूमा प्राविधिक ज्ञान उपलब्ध गराउनु हो जसले तपाईंलाई केही ज्ञान दिन सकाेस र साथसाथै तपाईंलाई मनोरञ्जन पनी प्रदान गराेस भन्ने विश्वास लिएकाे छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा टेकनाेलाेजीकाे ज्ञान लिन सक्नुहुनेछ ।
मैले यस च्यानल मार्फत टेक्नोलोजीको बारेमा मेरो उत्कृष्ट ज्ञान दिने प्रयास गर्नेछु र तपाईलाई धेरै मनोरञ्जनात्मक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु ।
साथीहरू यदि तपाईलाई टेकनाेलाेजीमा विशेष रुचि छ भने कृपया 'Technical Technique' च्यानललाई सब्सक्राइब गर्नुहोला ।
धन्यवाद l
Me : Bishal Tiwari
From : Surkhet Nepal.
Any inquiries : [email protected]
Embed on Your Website
Do you want to put Technical Technique's realtime subscriber count on your website? Use the embed code below or add the direct URL as a browser source in OBS.
Latest Video
Facebook and Youtube ad. for business.
by Technical Technique
Click to load YouTube player
Facebook and Youtube ad. for business.
Uploaded
8
Views
1
Likes
0
Comments
About RealtimeSubCount.com
RealtimeSubCount.com tracks live YouTube subscriber activity with a faster page shell, local caching, and analytics modules that do not block the main counter from loading. This page is designed to keep the count visible first while the deeper charts and supporting widgets stream in behind it.